आ’फताब आलम प्रकरण: डेड दर्जन ज्यूँ’दो मान्छेलाई ईट्टा भट्टामा हा’लेर पो’ल्ने हेड मिस्त्री प’काउ
रौतहट — रौतहटको राजपुर फरहदवास्थित पूर्व मन्त्री शेख ईद्रिसको गो’ठमा भएको ब’म वि’स्फो’टको घ’ट्ना’मा जि’उँदै मानिस ज’लाइ’एको प्रक’रणका फ’रार इँटाभट्टाका हेड मिस्त्री पक्रा’उ परेका छन् । नेपाल भारत सी’माक्षेत्रबाट प’क्राउ परेका उनलाई प्रहरीले आइतबार अदा’लत पेश गर्ने तयारी गरेको छ । ब’मका’ण्डमा आ’रोप लागेका अन्य ७ जना फ’रार छन् ! राजपुर ब’मका’ण्डमा फ’रार बारा सिम्रौनगढ नगरपालिका ४ का ५५ वर्षीय बद्रि सहनीलाई प्रहरीको वि’शेष टोलीले शुक्रबार साँझ प’क्राउ गरेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका डीआईजी धिरजप्रताप सिंहले बताए ।


‘यस मु’द्दामा फ’रार अन्यको खो’जी भइरहेको छ,’उनले भने,‘अ’प’राध गर्नेहरु ध’माधम पक्रा’उ पर्छन् ।’प्रदेश प्रहरीको सक्रियतामा यसअघि आरो’पिहरु शेख सेराज र मु’क्ती साह पक्रा’उ परिसकेका छन् । सेरा’ज पु’र्पक्षका लागि का’रागारमा छन् । साह ५० हजार धरौ’टीमा छु’टेको जिल्ला प्रहरी गौरले जनायो ।
राजपुर ब’म वि’स्फोटका आ’रोपित आलमलाई नख्खु का’रागार ल्याइयो
प्रदेश प्रहरीका अनुसार ब’म वि’स्फो’टपछि घा’इतेलाई जि’उँदै चिम्निभ’ट्टामा हाल्ने बेला सहनी हेडमिस्त्री थिए । उनले घ’ट्नामा सांसद आलम र उनका भाइ महताबको निर्दे’शनमा घा’इतेलाई भ’ट्टामा हालेको प्रहरी समक्ष बयान दिएका छन् । घ’ट्नामा मुख्य आ’रोपी भनिएका पूर्वमन्त्री एवं कांग्रेस नेता मो’हम्मद आ’फताब आलम पु’र्पक्षका लागि गएको कार्तिक २९ गते देखि नख्खु जेलमा छन् । घट्ना’को १२ वर्षपछि आ’लम पक्रा’उ परेका थिए ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिका-४ (साबिक राजपुर गाविस ४ ) स्थित आलमका काका शेख इद्रिसको गोठमा ब’म वि’स्फोट हुँदा यमुनामाई गाउँपालिका-४ (साविक सरुअठा ४ ) का त्रिलोकप्रसाद सिंह (पिन्टु) ओसि अख्तरलाई चिम्नि भट्टामा घा’इते अवस्थामा जि’उँदै जला’एको पूर्वमन्त्री एवम काग्रेस नेता आ’लम लगायत ११ जना माथि आ’रोप छ ।
राजपुर फरदहवा ब’मका’ण्डका सा’क्षीलाई प्रहरीको सु’रक्षा
राजनीतिक आव’रणमा गुमनाम राखिएको यो घट्ना’को १२ वर्षपछि तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले असोज ११ गते आल’मलाई पक्रा’उ गरेका थिए । वि’स्फोटको घ’ट्ना पछि मृ’तक पिन्टुका बुवा श्रीनारायाण सिंह र अख्तरका आमा रुक्साना खातुनले कांग्रेस नेता आलम लगायत ४ जना वि’रुद्ध २०६५ वैशाख ९ गते कि’टानी जा’हेरी दिइएका थिए । घ’ट्नाको २ महिनापछि २०६५ असार १ र ९ गते सांसद आलम, उनका भाइ महताब आलमसहित ४ जना पक्रा’उ परेका थिए ।

स’त्ताको आ’डमा चारै जनाको म्यादथप गरी एकै दिनमा अनु’सन्धान सकेर सोही दिन सरकारी वकिलको कार्यालय गौरमा मिसिल पेश गरी साँझपख प्रमाण नपु’गेको भन्दै तत्कालीन प्रमुख ध्रुवमणि ज्ञावलीले जिम्मा ज’मानीमा छाडेका थिए ।
आरो’पिहरु छुटेपछि २०७१ मंसिर २० गते पी’डितकातर्फबाट छानबिन गरी पाऊँ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिइएको थियो । न्याय नपाएको भन्दै पी’डितले सर्वोच्च अदालतमा रि’ट दा’यर गरेपछि ग’म्भीर प्रकृतिको घ’ट्नाको पुनः छा’नबिन गर्न भनी आ’देश भएको थियो । त्यसपछि पक्रा’उ परेका आलम वि’रुद्ध अ’नुसन्धा’नको क्रममा ७ सय पृष्ठको लामो मि’सिल तयार भएको थियो ।

राजपुर ब’म वि’स्फो’ट : आ’लमसहित ११ प्र’तिवा’दी
क’र्तव्यज्या’न, ज्या’नमा’र्ने उद्योग र वि’स्फो’टक पदा’र्थको क’सुरमा अदालतले आलमलाई तत्काल प्रमाणको आधारमा छाड्न न’सक्ने जि’किर गर्दै पुर्पक्षको आदेश गरेको हो । उक्त मु’द्दामा सांसद आलम लगायत ११ जना विरु’द्ध ज’न्मकै’द सजा’यको मागसहितको अभि’योग पत्र अदालत स’मक्ष द’र्ता भएको थियो । जिल्ला सरकरी वकिलको कार्यालयले अदालतमा द’र्ता गरेको ३९ पृष्ठ लामो अ’भियो’ग पत्रमा पी’डित परिवारलाई उचित क्ष’तिपूर्तिको समेत माग गरिएको थियो ।


