हो’सियार: यूएई लगायतका देशमा श्रम गर्न भिजिट भिसामा नजान विभागको आग्रह

हो’सियार: यूएई लगायतका देशमा श्रम गर्न भिजिट भिसामा नजान विभागको आग्रह

काठमाण्डौ – यूएई लगायतका कुनै पनि देशमा श्रम गर्न भिजिट भिसामा नजान वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ । यूएई लगायतका विभिन्न देशमा राम्रो काम र सेवासुविधाको प्रलोभनमा भिजिट भिसामा पठाएका श्रमिकहरु ठगीमा पर्ने क्रम सुरु भएको भन्दै प्रलोभनमा परी भिजिट भिसामा वैदेशिक रोजगारीमा नजान विभागले अनुरोध गरेको हो!

(युएईमा रहनुभएका साथीहरुले, युएईको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

यो पनि पढ्नुहोस्: युएईमा हुनुहुन्छ? कमेन्ट गर्दा विचार गर्नुस: २ लाख ५० हजार देखि पाँच लाख दिर्हामसम्म जरि’वाना तिर्न पर्ला

यसरी श्रमिक पठाउनमा विभिन्न व्यक्ति र संस्था संलग्न भएकोप्रति ध्यानकर्षण गर्दै विभागले गैरकानुनी रुपमा श्रमिक पठाउने काम नगर्न र नगराउन पनि आग्रह गरेको छ । यसरी परदेश गएकाहरु ठगीमा परेर विभागमा उ’जुरी पर्न थालेको छ । भिजिट भिसामा परदेश गएर काम गर्दा कुनै मा’नसिक र शा’रीरिक हिं’सा भएमा वा कुनै कानूनी अ’प्ठेरो परेमा व्यक्ति स्वयम नै जिम्मेवार हुनपर्छ ।

यो पनि पढ्नुहोस्: दुबई एअरपोर्टमा ८ वर्षिया बालिकालाई दु’र्व्यव’हार गर्ने नेपाली क्लिनर जे’ल चला’न

उज्यालो अनलाईन बाट 

नेपालमा टिकटक बन्द गर्न माग गर्दै युवराज सफलले दिए सञ्चार मन्त्रालयमा निवेदन

Previous articleयुएईमा ब्युटिपार्लर व्यबसाय गर्ने नेपाली युवती भन्नुहुन्छ: बुझेर आउनुहोस्, खाडीमै पनि सम्भा’वना प्र’शस्त छन्
Next articleकतार प्रहरीमा पठाउने भन्दै अ’वैध धन्दा गरेर करोडौ उठाउने ३ म्यानपावर छ महिना निलम्बित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।