कालिकाको मेयरमा एमालेका बिनोद रेग्मी र उप-मेयरमा बिमला लामाको उम्मेदवारी (फोटो फिचर)

चितवन । नेकपा एमालेको तर्फबाट कालिका नगरपालिकामा मेयरमा बिनोद रेग्मी र उपमेयरमा बिमला लामाले उम्मेदवारी दर्ता गराएका छन । हिजो कालिकाको पदमपुर स्थित निर्वाचन कार्यालयमा उनिहरुले उम्मेदवारी दर्ता गराएका हुन । बाजागाजा, भजन किर्तन र बृहत र्याली सहित मेयर रेग्मी, उप-मेयर लामा र ११ वटै वडाका अध्यक्ष तथा सदस्यका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका थिए ।

 

https://ujyaalonepalnews.com/?p=19360

Previous articleआइकाओको अडिटमा वृद्धि भयो नेपालको हवाई सुरक्षा दर
Next articleओलाङचुङगोलामा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।