कालिकाको मेयरमा एमालेका बिनोद रेग्मी र उपमेयरमा बिमला लामा बिजयी

चितवन । कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बिनोद रेग्मी बिजयी भएका छन । उनका प्रतिद्वन्द्वी गठबन्धन अन्तर्गत नेपाली काङ्ग्रेसका शिवराम केसी रहेका थिए । उपमेयरमा पनि एमालेका बिमला लामा बिजयी भएकि छन । उनले गठबन्धन अन्तर्गत माओबादी केन्द्रकी सबिता लामालाई पराजित गरेकी हुन ।

https://ujyaalonepalnews.com/archives/20311

Previous articleहल्दिबारी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षमै राप्रपा निर्वाचित
Next articleथप १५ केन्द्रमा मतदान जारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।