पेट्रोलियम पदार्थको मुल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर १९९ रुपैया पुग्यो

file photo

काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।

आइतवार राती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा २१ रुपैया प्रतिलिटर बढाएको हो । निगमले डिजेलमा भने प्रतिलिटर २७ रुपैयाले मुल्य बढाएको छ ।

मुल्य बढेसँगै अब पेट्रोलको मुल्य १९९ रुपैया प्रतिलिटर पुगेको छ । डिजेल भने १९२ रुपैया प्रतिलिटर पुगेको छ ।

https://ujyaalonepalnews.com/archives/21791

Previous article३४ वटा वायुयान ‘नाइट–स्टप’ पार्किङ काठमाडौँबाहिर जानुपर्ने
Next article‘बजेट आउँछ कार्यान्वयन हुँदैन’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।