बाघले आक्रमणबाट एक महिला घाइते

चितवन- बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ ।

https://ujyaalonepalnews.com/archives/22378

Previous articleशुक्लाफाँटाले मेट्रिक ठेगाना प्रणाली कार्यान्वयनमा ल्याउदै
Next articleतनहुँमा २० प्रतिशत मात्रै रोपाई सकियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।