नेपाल टेलिभिजनकर्मी चन्द सम्मानित

डोटी- नेपाल टेलिभिजनका डोटी जिल्ला सवाददाता तथा नेपाल पत्रकार महासंघ डोटिका कार्यसमिति सदस्य एकेन्द्र चन्द सम्मानित भएका छ्न ।

केदारेस्वर माद्यामिक बिद्यालय लाना रन्तोला डोटीले ६६औं स्थापना बर्ष तथा पाँचौं बार्षिकोत्सब कार्यक्रममा सम्मान गरेको हो ।

यस केदारेश्वर माद्यामिक बिद्यालयका विभिन्न गतिविधिहरुलाइ मिडियामार्फत गर्दै बिद्यालयका हरेक ठाउँमा सहयोग गरेको भन्दै बिद्यालयले सम्मान गरेको हो ।

चन्दले पत्रकारितामार्फत डोटीका कुना कब्जामा रहेका समाचार पत्रकारिताको माध्यमबाट प्रस्तुत गर्दै आउनु भएको छ ।

https://ujyaalonepalnews.com/archives/27578

Previous articleपाल्पामा एक महिनाको अवधिमा पाँच सय वढी स्थानमा आगलागीका घटना
Next articleनागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई दिएको समर्थन लिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।