आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपराह्न ४ बजे सार्वजनिक हुँदै

काठमाडौँ। सरकारले आज आर्थिक वर्ष २०८०/८१ को आयव्ययको विवरण (बजेट) सार्वजनिक गर्दै छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे करिब १७ खर्ब रुपियाँ हाराहारीको बजेट प्रस्तुत गर्न लाग्नुभएको हो। राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेको छ। अर्थमन्त्री महतले विभिन्न सार्वजनिक कार्यक्रम मै …

https://ujyaalonepalnews.com/archives/27683

Previous articleराष्ट्रिय मान्यताप्राप्त पृथ्वी राजमार्गको निर्माण कार्यमा सुस्तता
Next articleबचतकर्ताद्वारा रकम फिर्ता गर्न माग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।