पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आइतबार गण्डकी प्रदेशसभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रस्तुत गरेको नीति तथा कार्यक्रम केही पुराना त केही महत्त्वाकाङ्क्षी योजना समावेश भएका छन् । प्रदेश सरकारले …
https://ujyaalonepalnews.com/archives/27922


