हिमालयन ट्राभल मार्ट काठमाडौँमा सुरु

काठमाडौँ । अन्तर्राष्ट्रिय स्तरको हिमालयन ट्राभल मार्टको चौथो संस्करण काठमाडौँमा सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि सुरु भएको मार्ट यही जेठ २६ गतेसम्म चल्नेछ । मार्टमा २५ मुलुकका चार सयभन्दा बढीको सहभागिता रहेको आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरले जनाएको छ । मार्टको एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन …

https://ujyaalonepalnews.com/archives/27991

Previous articleनगरपालिकाका तत्कालीन नगर प्रमुखसहित नौ जना विरुद्ध भ्रष्टाचारको आरोप
Next article‘प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक विकासका लागि उपलब्धिमूलक’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।