पोखरा । पोखरा महानगरपालिकाको बेरुजु २ अर्ब ७९ करोड ३१ लाख १३ हजार पुगेको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा पोखरा महानगरपालिकाको बेरुजु २ अर्ब ७९ करोड ३१ लाख १३ हजार पुगेको हो । गत वर्ष पोखरा महानगरको बेरुजु २ अर्ब २९ करोड ७३ लाख ७४ हजार रहेको थियो । त्यो मध्ये …
https://ujyaalonepalnews.com/archives/28005


