काठमाडौँ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको सामान्य छलफल सुरु भएको छ । छलफलमा भाग दिँदै सांसदहरुले बजेट वक्तव्य अनुसार यसको कार्यान्वयनका लागि सरकार सचेत हुनुपर्ने बताउनुभयो । सांसदहरुले सरकारले लिएका विकास निर्माणका कार्यक्रमहरूलाई व्यवहारिक कार्यान्वयन गर्न सहयोग पुग्ने नीति लिनुपर्ने बताउनुभयो । सङ्घीयताको अवलम्बन, दिगो विकास …
https://ujyaalonepalnews.com/archives/28008


