Home Uncategorized अहिले प्रहरीलाई भत्ता दिने हो पैसा का-ट्ने होइन, सरकारले का-टेछ भने, म...

अहिले प्रहरीलाई भत्ता दिने हो पैसा का-ट्ने होइन, सरकारले का-टेछ भने, म प्रहरीलाई सहयोग गर्छु

कोरोना राहत कोषका लागि राष्ट्र सेवक नेपाल प्रहरीको तलब काटेर सहयोग पुर्याउने बारे समाचार अहिले सामाजिक संजालमा छाइएको छ । यसै विषयलाई लिएर चर्चित टेलिभिजन प्रस्तोता रबि लामिछानेले आफ्नो फेसबुकमार्फत सरकारलाई आफ्नो सुझाव दिएका छन् ।

रबि लामिछानेले सरकारलाई सुझाव दिनु साथै नेपाल प्रहरीको हामि सबैले परिवारको सदस्य नै मानेर सहयोग गर्नुपर्ने जस्तो कुरा पनि गरेका छन् । रबि लामिछानेले लेखेको स्ट्याटस आगाडी पढ्न सक्नुहुन्छ ।

“एउटा गतिलो भ्र-ष्टाचारी समाउ सरकार र उसैको अकुत सम्पत्ति बाट अग्रपंक्तिमा उभिएका रास्ट्र सेवक प्रहरीलाई प्रोत्साहन भत्ता, बिमा र बोनस दिलाउ । तलब का-ट्ने होइन ।

सरकारले पैसा काटेछ भने,मेरो वडामा बस्ने एक प्रहरीलाई उसको ६ दिनको तलब बराबरको रकम म सहयोग गर्छु र मेरा १० जना आफन्तलाई यस्तै सहयोग गर्न भन्छु। प्रहरी मेरो साथी मात्र होइन प्रहरी मेरो परिवारपनि हो ।”

भारतमा रहेका नेपाली मतदानका लागि फर्किए

Previous articleकोरिया आउ, किम्ची खाउ, कमाउ र जाउ
Next articleन्युयोर्कमा कोरोनासँग लडाई जितेका नेपाली भन्छन् : र’क्सी नखानु, रोग नलुकाउनु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।