Home Uncategorized बिना तलब कम्पनीले निकाली दियो, सडकमा बास बस्दै साउदीका नेपाली

बिना तलब कम्पनीले निकाली दियो, सडकमा बास बस्दै साउदीका नेपाली

बिना तलब कम्पनीले निकाली दियो, सडकमा बास बस्दै साउदीका नेपाली

उज्यालो नेपाल, जेठ-३०- कोरोना म’हामा’रीको कारण यतिबेला सिंगो विश्वनै प्र’ताडित छ! यो कोरोना महामा’रीको कारण वैदेशिक रोजगारमा गएका नेपालीहरु झनै स’मस्यामा परेका छन् ! साउदी, कतार, युएई, मलेशिया लगायत राष्ट्रमा कार्यरत धेरै नेपालीहरुको द’र्दनाक कथा यतिबेला सामाजिक संजालमा आईरहेका छन्! विशेष गरि निम्न वर्गीय मजदुरहरु कार्यरत राष्ट्रहरुमा यस्तो स’मस्या विक’राल रुपमा रहेको छ !

यसै क्रममा साउदीमा विभिन्न कारणले बि’जोक भएका नेपालीहरुको एउटा भिडियो प्राप्त भएको छ! दुतावासमा फोन गरेर स’मस्या राख्न खोज्दा दुतावासको फोन नउठेको मजदुरहरुले भिडियोमा बताएका छन् ! काम गरिरहेको कम्पनीले तलब पनि नदीई बसिरहेको स्थान बाट निकाली दिएपछि उनिहरुको बि’चल्ली भएको हो ! बाँकी भिडियोमा हेर्नुहोस् !

ट्रकको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

Previous articleआज वि.सं. २०७७ जेठ ३० गते शुक्रबार, आजको तपाइको दिन कस्तो छ? (राशिफल)
Next articleसरकार !! म बाटोमा मागेको पैसाले खबुस खाएर प्राण धान्दै छू, तिमीले तोकेको ४ गुणा महँगो टिकट म कसरी किनौ??
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।