Home Uncategorized आठ महिनाको शिशु हत्या गर्ने व्यक्तिलाई गोली हानेर मृत्युदण्ड दिइने

आठ महिनाको शिशु हत्या गर्ने व्यक्तिलाई गोली हानेर मृत्युदण्ड दिइने

४८ वर्षका भिक्टर सेरहेललाई शिरमा गोली हानेर मृत्युदण्ड दिइने डेलीमेलले जनाएको छ।

सोही घटनामा शिशु हानाकी आफ्नै आमा पनि मुछिएकी छिन्। २६ वर्षकी नटेलिया कोल्बलाई भने २५ वर्षको जेल सजाय बेलारुसको अदालतले सुनाएको छ।

सिरहेल र कोल्ब पारिवारिक मित्र हुन्। उनीहरुले मदिराले मात्तिएको अवस्थामा शिशुको हत्या गरेका थिए।

Mother Natallya Kolb who faces 25 years in jail for the same crime

नटेलिया

भोजपुरी फिल्ममा करिअर खोज्दै शिल्पा पोखरेल

Previous articleधादिङमा ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’
Next articleएउटा यस्तो नाच, जसले मान्छेको आङमा ‘देउता’ चढाउँछ (भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।