Home Uncategorized गच्छादारको समर्थनमा विराटनगरमा तरुण दलको प्रदर्शन

गच्छादारको समर्थनमा विराटनगरमा तरुण दलको प्रदर्शन

विराटनगर, २६ माघ । ललिता निवास जग्गा प्रकरणमा अख्तियारले काँग्रेस उपसभापति बिजय गच्छदारमाथि प्रतिशोधपूर्ण मुद्दा लगाएको भन्दै विराटनगरमा आइतबार तरुण दलले विरोध प्रदर्शन गरेको छ ।

गच्छदारमाथि झुठो आरोप लगाएर फसाउन खोजिएको भन्दै तरुण दल महानगर कार्यसमिति विराटनगरले विरोध प्रदर्शन गरेको हो ।

र्‍प्रदर्शनमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीकाे लगायत सहभागी छन । बिरोध जुलुसले विराटनगर बजार परिक्रमा गर्दै बिप्लटमा कोणसभा आयोजना गर्नेछ ।

The post गच्छादारको समर्थनमा विराटनगरमा तरुण दलको प्रदर्शन appeared first on Koshi Online.

चीनकै एक डाक्टरले बिकास गरे कोरोना भाइरसबिरुद्धको ‘भ्याक्सिन’

Previous articleचलचित्र पत्रकार संघ मकवानपुर शाखाको चौथो अधिबेशन सम्पन्न
Next articleकांग्रेसद्वारा प्रदेशसभा बैकठ अवरुद्ध, भोलिसम्मका लागि बैठक स्थगित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।