रत्ननगरमा पत्रकारहरुको लागी भाषा सम्पादन तालिम सुरु

उज्यालो नेपाल- रत्ननगरमा पत्रकारहरुको लागी भाषा सम्पादन तथा क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा पुर्विचितवनमा क्रियाशील पत्रकारहरुको लागी तालिम संचालन गरिएको हो ।

तालिमको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

IMG-20250301-WA0031

Previous articleरियाशा दाहाल र ‘भटभटे माइला’को नयाँ भिडियो सार्वजनिक (भिडियो)
Next articleभरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।