ताराखोला बागलुङ । ताराखोलाको माथिल्लो भेगमा पाईने ढकायो साग खोज्दै अहिले स्थानीय महिलाहरू जङ्गल चाहर्न थालेका छन् । उच्च पहाडी स्थानमा पाइने ढकायो काट्न बिहान सबेरै दिउँसोको खाजा बोकी जङ्गल जाने गरेको स्थानीय केशरी बिक बताउनुहुन्छ । लामो दुरी हिँडेर फलेङ, खिउँ, गोठरी जङ्गलमा ढकायो खोज्ने जाने गरेको उहाँको भनाई छ । …
https://ujyaalonepalnews.com/archives/28250


