जनकपुरधाम । मधेस प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सहितको बजेट ल्याउँदै छ । प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट साँझ ५ बजे प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने भएको र यसको तयारी पुरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ । देशका सबै प्रदेश सरकारले असार १ गते बजेट …
https://ujyaalonepalnews.com/archives/28301


