इलाम । नेपाली स्कुस अब भारतमा वैधानिक रुपमा निर्यात हुने भएको छ । वर्षौंदेखि अवैध रूपमा निर्यात भइरहेको नेपालमा उत्पादन भएको स्कुसलाई प्लान्ट क्वारेन्टाइन सूचीमा समावेश गरिएको छ , योसँगै राम्रो नगदे बाली स्कुस अब भारत निर्यात सहज भएको छ । इलामलगायत पूर्वका विभिन्न जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ लगायतमा ठूलो परिमाणमा स्कुस उत्पादन हुन् गरेको …
https://ujyaalonepalnews.com/archives/28347


