पोखरा । चिनियाँ पर्यटकलाई आकर्षित गर्न एनएमबि बैंकले नेपालमा वी च्याट पे लोकप्रिय डिजिटल वालेट वी च्याट ल्याएको छ । चिनियाँ पर्यटकले अब नेपालमा सजिलै भुक्तानी गर्न सक्ने गरी एनएमबि बैङ्क सँगको साझेदारी मार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजिटल वालेट वी च्याट पे (WeChat Pay) आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा प्रवेश गरेको हो …
https://ujyaalonepalnews.com/archives/28504


