काठमाडौँ । योजना आयोगले आगामी १६ औँ योजनाको आधारपत्र निर्माणका लागि विभिन्न सञ्चार माध्यमका पत्रकारहरुसंग छलफल गरेको छ । छलफलमा सञ्चारकर्मीहरूले आगामी योजना व्यवहारिक र कार्यान्वयन योग्यका साथै चुस्त र छिटोछरितो बनाउन सुझाव दिनुभयो । उहाँहरूले योजना निर्माण गर्दा मुलुकको आवश्यकता र अध्ययनमा आधारित योजना र कार्यक्रम अघि सार्न र योजना आयोगले अघि सारेको योजनाको …
https://ujyaalonepalnews.com/archives/28653


