वीरगञ्ज । किसानलाई कृषिमा यान्त्रीकरणतर्फ उत्प्रेरित गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको वीरगन्ज कार्यालयले उन्नत प्रविधि तथा कृषि यान्त्रीकरण सम्बन्धी तालिम दिएको छ । आइतबारबाट सुरु भएको ३ दिने तालिम आज सम्पन्न भएको छ । तालिममा प्रशिक्षार्थी किसानहरूलाई कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगन्जमा धान खेतीमा प्रयोग हुने कृषि उपकरणबाट स्थलगत जानकारी गराइयो । खेतमै …
https://ujyaalonepalnews.com/archives/28652


