टीकापुर कैलाली । टीकापुर नगरपालिकाले अहिलेसम्म चालु आर्थिक वर्षको ७०.८२ प्रतिशत रकम खर्च भएको बताएको छ । असार १७ गतेसम्म चालुतर्फ ८०.९९ प्रतिशत र पुँजीगत तर्फ ५७.२४ प्रतिशत गरी जम्मा ७०.८२ प्रतिशत रकम खर्च भएको लेखा अधिकृत लक्ष्मी ओडले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको जम्मा १ अर्ब ८ करोड २५ लाख ८९ …
https://ujyaalonepalnews.com/archives/28783


