सल्यान । सल्यानमा साउन पहिलो हप्तासम्म ९८ प्रतिशत धान रोपाई सकिएको छ । आकाशे पानीको भरमा लगाइने खेत र ढिलो बीउ राखेका केही खेतमा बाहेक अन्य खेतमा धान रोपाई सकिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कृषि विकास कार्यालय सल्यानले जिल्लामा कहिकतै छिटफुट बाहेक अधिकांश क्षेत्रमा धान रोपाइ सकिएको जनाएको छ । कार्यालयका अनुसार …
https://ujyaalonepalnews.com/archives/29580


