राष्ट्रपति पौडेलसँग राजदूत अलसम्सीको शिष्टाचार भेट

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अलसम्सीले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभएको छ ।

उक्त अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलपल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/29907

Previous articleसरकारले विश्वासको मत प्राप्त गर्छ : नवनियुक्त मुख्यमन्त्री थापा
Next articleनिजी लगानीका विद्यालयलाई गुठीमा रुपान्तरणका लागि शिक्षा विधेयकमा प्रस्ताव
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।