प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा माथि फेसबुकमा स्टाटस लेखेको भन्दै एक जना साउदी अरबमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि उनले फेसबुक मार्फत स्पष्टिकरण दिएका छन् !