सुन तस्करी प्रकरणमा नाम जोडिएका माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन्।
इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको स्रोतले जनाएको छ।
उनलाई काठमाडौँस्थित निवासबाटै पक्राउ परेका हुन्।
https://ujyaalonepalnews.com/archives/30853


