सुन तस्करी प्रकरणमा माओवादी नेता राहुल महरा पक्राउ

सुन तस्करी प्रकरणमा नाम जोडिएका माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन्।

इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको स्रोतले जनाएको छ।

उनलाई काठमाडौँस्थित निवासबाटै पक्राउ परेका हुन्।

https://ujyaalonepalnews.com/archives/30853

Previous articleएसिया कप हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बिदा
Next articleप्रधानमन्त्रीसँग भुटानी शरणार्थीको अधिकार रक्षाका लागि आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।