केहि दिनका लागि मौलाकाली केवलकारको समय परिवर्तन

नवलपुर । भोलि देखि मौलाकाली केवलकार बिहान ६ बजेदेखि दिउसो ३ बजेसम्म मात्रै चल्ने भएको छ। नियमित मर्मत सम्भार गर्नुपर्नेभएकोले भोलिदेखि अर्को सूचना जारि नहुँदा सम्मका लागि बिहान ६ बदेखि दिउसो ३ बजेसम्म मात्रै केवलकार संचालन हुने मौलाकाली केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए।

हामी निरन्तर सेवामा छौँ। यो नियमित मर्मतसम्भार हो, यसले हाम्रो सेवा अझ गुणस्तरीय र सुरक्षित बनाउनेछ।

यसबिचमा केही समयका लागि यात्रुबर्गमा पर्न जाने असुविधाका लागि क्षमाप्राथी छौँ पौडेलले भने।

https://ujyaalonepalnews.com/archives/31199

Previous article‘टोखा–छहरे सुरुङ मार्ग’ निर्माणमा चिनियाँ सहयोग जुटाउने छौँ : अर्थमन्त्री डा महत
Next articleसमाजवादी मोर्चाको सन्देश सभा आज हेटौँडामा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।