रत्ननगरको टिकौली जंगलमा बोलेरो र मिनिबस ठोक्किदा १४ घाईते

५ असोज, रत्ननगर। रत्ननगरको टिकौली जंगलमा आज दिउँसो करिव ३ बजे बोलेरो र मिनिबस एकापसमा ठक्कर खादा १४ जना घाईते भएका छन्।

आल्मुनियमको सामाग्री बोकेको बोलेरोको तिव्र गति भएका कारण दुर्घटना भएको प्रत्यक्ष्यदर्शीहरुको भनाई छ।

बोलेरो संगको ठक्कर पछि यात्रुवाहक मिनिबस सडक भन्दा केहि पर पल्टिएको छ। घटनाको वृस्तृत विवरण आउन बाँकी रहेको छ।

जागिरको खोजीमा हुनुहुन्छ?

नेपालकै प्रतिष्ठित बैंकमा रोजगारीको अवसर। Apply गर्न यँहा क्लिक गर्नुहोला। 

https://ujyaalonepalnews.com/archives/31575

Previous articleशिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन
Next article‘हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार’ केसी र सिलवाललाई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।