
काठमाडौँ, ६ फागुन । प्याराग्लाइडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङले सर्वोकृष्ट खेलाडीको पुरस्कार जितेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपीए)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा १४औँ संस्करणको उक्त पुरस्कार प्रदान गरेको हो । विमलले इण्डोनेसियाको जकार्तामा सम्पन्न एशियाली खेलकूदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउनुभएको थियो । महिलातर्फ सर्वोकृष्ट खेलाडी घोषित निमाले […]
चीनबाट भागेर फर्किए एक नेपाली, कोरोनाको आशंकामा हुम्लामा उपचार गरिँदै


