
भैरहवा, ७ फागुन । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले गाडेको शव नियन्त्रणमा लिएको छ। रामग्राम नगरपालिका-७ उजौनीका ९ वर्षिय विवेक पासवानको मृत्यु रहस्मय भएपछि प्रहरीले अन्तिम संस्कारकै क्रममा शव नियन्त्रणमा लिइएको हो। गौतम बुद्धको अस्तु राखिएको नवलपरासीको रामग्राम स्तुपा नजिकै रहेको घाटमा परिवारले अन्तिम संस्कार गर्दै गरेको जानकारी प्रहरीमा आएपछि शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि […]


