
काठमाडौं, ०७ फागुन । गत बुधबार सवारी दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका नेपाली सेनाका मेजर ईश्वर सिलवालको मृत्यु भएको छ । दुर्घटना लगत्तै उपचारका लागि काठमाडौं ल्याइएका ३५ बर्षीय मेजर सिलवालको उपचारको क्रममा छाउनी अस्पतालमा गएराति निधन भएको हो । सल्यानको सिमखर्क व्यारेकबाट दाङ जादै गर्दा लु १ त १२३ नम्बरको नेपाली सेनाको ट्रक दुर्घटना […]


