२०८१ सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

काठमाडौं । सरकारले २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । बुधबार गृहमन्त्रालयले सार्वजनिक सूचना जारी गरेर दिएको जानकारी अनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिइएको छ ।

सार्वजनिक सूचीअनुसार २७ दिन पर्व बिदा, ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा रहेका छन् ।

२०८१ सालमा २७ पुसमा पृथ्वीजयन्ती (राष्ट्रिय एकता दिवस)को पनि सार्वजनिक बिदा दिइएको छ । त्यसअघि १० जेठमा बुद्धजयन्तीको बिदा दिइएको छ ।

Previous articleमाधवपुरको विन्देश्वरी आधारभूत विद्यालयमा सरस्वती मन्दिर उद्घाटन
Next articleविप्लप समूह भन्छ “पिठुवा खानेपानीको निर्वाचन नरोके जे पनि हुन सक्छ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।