
ब्रुनाइमा भेटिएको सानो चिप्लेकिराको नयाँ प्रजातिलाई वातावरण अभियन्ता ग्रेटा टुन्वर्गको नाम दिइएको छ।

हालै फेला परेको यो प्रजातिको चिप्लेकिरालाई ‘क्रेस्पेडोट्रोपिस ग्रेटाटुन्वर्गा’ नामाकरण गरिएको हो। चिप्लेकिराको यो प्रजाति २ मिलिमिटर लामो मात्र हुने गर्छ।
आफ्नो पुस्ताले सिर्जना नगरेको समस्या समाधान गर्न १७ वर्षीया टुन्वर्गले लिएको जिम्मेवारीका लागि यो सम्मान गरिएको वैज्ञानिकहरुले बताएका छैनन्।
चिप्लेकिरालाई आफ्नो नाम दिइएकोमा टुन्वर्गले खुसी व्यक्त गरेकी छन्। एजेन्सी
साउदी प्रहरीको विशेष अप’रेसन; एक हप्तामा १५ हजारबढी विदेशी कामदार पक्राउ


