
निमेन्द्र शाही बाजुरा, १० फागुन । बाजुरा सदरमुकाम मार्तडीस्थित जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी राखिएको प्रेसरकुकर बम नेपाली सेनाकाे टाेलीले डिस्पोज गरेको छ । बम डिस्पोज गर्दा स्थानीय धर्म रोकायाको घर र सोमा घरमा रहेको पिसविन बाजुरा नामक गैरसरकारी संस्थाकाे कार्यालयमा क्षति पुगेको छ। बमले साे घरका झ्याल-ढोका, एक पिल्लरमा क्षति पुर्याएकाे छ भने कार्यलयका […]
बाराका एसपी भन्छन्ः १२ वर्षपछि पत्रकार वीरेन्द्र हत्याका मुख्य योजनाकार पक्रन सफल भयौं


