
काठमाडौँ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले खोरुङ्गाखोला साना जलविद्युत् आयोजनाको आज (शनिबार) उद्घाटन गर्नुभएको छ । तेह्रथुम पावर कम्पनीले निर्माण गरेको कूल ७.५ मेगावाट क्षमताको सो आयोजना आज उहाँले आफ्नै निवास बालुवाटारमा रहेको ‘एक्सन रुम’बाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्नुभएको हो । उद्घाटनलगत्तै तेह्रथुमको खोरुङ्गामा निर्माण भएको सो आयोजनाले आजदेखि व्यावसायिक विद्युत् उत्पादन शुरु […]
नारी दिवसको अवसरमा कमलामाई नगरपालिकाद्वारा ६५ जना श्रमिक महिला सम्मानित


