
काठमाडौं, १० फागुन । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४९९ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ : १. गोकुल बाँस्कोटालाई प्रधानमन्त्रीकै संरक्षण ! काठमाडौं । सेक्युरिटी प्रेस खरिदमा एजेन्टसँग ७० करोड कमिशनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि […]
मुलुकभर सर्जिकल माक्सको अभाव, ५ रुपैयाँको माक्सलाई ५० रुपैयाँ !



