
काठमाडौँ, १२ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक घटना क्रममा र पार्टीले संविधान संसोधनका लागि संयन्त्र बनाएपछि उत्पन्न परिस्थितिका बारेमा छलफल भएको बताइएको छ । त्यसैगरी भेटमा घुस बार्गेनिङको टेप सार्वजनिक भएपछि राजीनाम दिएका निवर्तनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको […]



