
युवराज श्रेष्ठ रामेछाप, १३ फागुन । जिल्लामा जारी दोस्रो रामेछाप महोत्सव २०७६ र नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी रामेछापको तामाकोसी नदिमा र्याफ्टीङ सञ्चालनमा आएको छ । रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ७ हलेदेबाट मन्थली नगरपालिका वडा नं १ आकाशे पुलसम्म तामाकोशी नदीमा सुरु गरेको र्याफ्टिङको आकर्षण बढेको हो । हलेदे वेशीदेखी आकाशे पुलसम्म […]
आज २०७६ साल चैत ०७ गते शुक्रबार, आजको तपाईको दिन कस्तो छ? (रा’शि’फल)


