
रामहरि गजुरेल नुवाकोट, १५ फागुन । नुवाकोटका दुई बालबालिकालाई प्रहरीले बेवारिसे अवस्थामा फेला पारी उद्धार गरेको छ । नुवाकोटको विदुर नगरपालिका– २ र ४ बस्ने दुई बालक केही दिनदेखि बेपत्ता भई हराइरहेका थिए, साेही क्रममा बुधबार प्रहरीले फेला पारेको हो । बेवारिसे अवस्थामा फेला पारी उद्धार गरिएका ती बालक उनीहरूका आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी […]
कहिले बाट संचालनमा आउँछ विमानस्थल: कोरोनाबाट जोगिन त्रिभुवन विमानस्थलमा यस्तो छ पूर्वतयारी



