
काठमाडौं, १८ फागुन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले संविधानको सफल कार्यान्वयनबाट सङ्घीयता स्थापित हुने बताउनुभएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री त्रिपाठीले नेपालको संविधान अन्य मुलुकका तुलनामा विशिष्ट र मौलिक भएकाले यसको कार्यान्वयनको विकल्प नभएको जनाउनुभयो । उहाँले भन्नुभयो, “नेपालको संविधान जनताका प्रतिनिधिले बनाएका […]
लोग्ने कतारमा श्रीमती तिहारमा टिका लगाएको भाई संग टाप ( भिडियो सहित)



