लोग्ने कतारमा श्रीमती तिहारमा टिका लगाएको भाई संग टाप ( भिडियो सहित)

0
76

लोग्ने कतारमा श्रीमती तिहारमा टिका लगाएको भाई संग टाप ( भिडियो सहित)

वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका थुप्रै युवाका घर उजाडीएका कथा अहिले बारम्बार सार्वजनिक भइरहेका छन् । घरमा श्रीमतीलाई विश्वास गरेर खाडीमा पसिना बगाएर कमाउन भासिएका युवाहरु घर फर्कदा न घर हुन्छ न त विश्वास गरेकी श्रीमती । फेरी यहाँ त्यस्तै अर्को कथा प्रस्तुत गर्न लागिएको छ । श्रीमान वैदेशिक रोजगारीका लागि कतारमा थिए ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

श्रीमान घर आए लगत्ती उनको श्रीमती भने आफैले भाई मानेर तिहारमा टिका लगाएको भाईसंग भागेकी छन् । उनी भागीसकेपछि अहिले मिडियामा आएकी छन् । उनले आफ्नो नाम र परिचय पनि नखुलाईदिन आग्रह गरेकी छन् । श्रीमान किशोर आचार्यले त्यसरी दिदी मानेको महिलालाई नै लिएर हिडेपछि उनले अब विगत कोट्याएर बस्न नसक्ने बताएकी छन् ।

उनले आफुलाई किशोरले झुक्याएर विवाह गरेको र आफ्नो दिदीको घर भनेर एउटा घरमा लगेका थिए । उनले आफ्नो जिवनलाई अगाडी बढाइसकेका कारण त्यस विषयमा कुरा पनि गर्न नचाहेको बताएकी छन् । उनले आफन्तले ऋषीलाई कानुनी कठघरमा ल्याउन सुझाव दिएको भएपनि आफुले कदम नचालेको बताइन् । यो विषयलाई लिएर सवाल जवाफ गर्दै मिडियामा आउँदा आफ्नो भविष्यलाई पनि समस्या पर्ने भएकाले त्यस्तो नगर्ने बताइन् ।

यो सामाग्रीहरु पढ्नुभयो ?

१. ५ महिना अघि कोरोनाले म’रेका मानिसको श’व खा’ल्टो बाट झिकेर दाहसं’स्कार
२. कतारी राजकुमारको नेपाली हिमाल चढ्ने रहर: टोली लिएर पुगे आधार शिविर
३. गरि’ब अस’हायलाई नि:शुल्क खाना खुवाउदा सरकारको बे’ईज्जत भो भन्दै प्रहरी लगाएर रो’कियो
४. कतारी राजकुमारको नेपाली हिमाल चढ्ने रहर: टोली लिएर पुगे आधार शिविर

भिडियो हेर्नुहोला 

देशैभर आज धेरै ठूलो पानी पर्ने सम्भावना

Previous articleटीकाकै दिन भयो यस्तो घ’टना: फोर्कलिफ्टले कि’चेर एक नेपालीको गयो ज्या’न
Next articleसाउदीमा पासपोर्टको म्याद सक्किदै छ? यस्तो छ रियादमा रहेको दुताबासको सूचना