
काठमाडौं, १९ फागुन । स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोनालाई पराजित गर्दै रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको दोस्रो ‘एल क्लासिको’ खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गर्यो । यो हारसँगै बार्सिलोना रियल मड्रिड भन्दा १ अंकले पछि पारेको छ । रियल मड्रिडले २६ खेलबाट ५७ अंक जाेडेकाे […]
पांच महिना देखि युएईमा बे’बारिसे बनेको रेवत थापाको श’व उतै गरियो अ’न्त्यष्टि



