पांच महिना देखि युएईमा बे’बारिसे बनेको रेवत थापाको श’व उतै गरियो अ’न्त्यष्टि

0
38

पांच महिना देखि युएईमा बे’बारिसे बनेको रेवत थापाको श’व उतै गरियो अ’न्त्यष्टि

झापाको एक युवाको ज्यान गएको पाँच महिलापछि अ’न्त्येष्टि गरिएको छ । झापाको मेचीनगर नगरपालिका १० का ४२ वर्षीय रेवत थापाको वैदेशिक रोजगारीमा मृ’त्यु भएको पाँच महिनापछि संयुक्त अरब इमिरेट्स (यूएई) मा बुधबार अन्त्येष्टि गरिएको हो । यूएईको उत्तरी शहर रसअल खेमामा गएको जेठ १३ गते उहाँको हृद’याघातबाट ज्या’न गएको थियो । लामो अवधिसम्म अस्पतालमा बे’वारिसे रहेको श’वको अ’न्त्येष्टिका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले अर्थ सङ्कलन गरेका थिए ।

युएईका ताजा ताजा समाचार, नेपालीहरुको गतिबिधि, राजदुताबासको सुचना,  भिषा, उडान लगायत सम्पूर्ण जानकारी आदानप्रदान गर्नको लागी युएईमा रहनुहुने नेपाली हरुले यो ग्रुप ज्वाईन गर्नुहोला ! ग्रुप ज्वाईन गर्न यँहा क्लिक गर्नुहोला !]

नेपाली समाज यूएईको पहलमा मृ’तकको अ’न्त्येष्टि गरिएको जनाइएको छ । यसका लागि मेचीनगरमा रहेकी उनकी छोरी रीतु र परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभा’गले लिखित स्वीकृति पठाएको थियो । वैदेशिक रोजगार विभागमा रहेको विवरणअनुसार थापा गएको वर्ष २०१९ को नोभेम्बर महिनातिर यूएई जानुभएको थियो । उहाँको पासपोर्ट लामो समय नभे’टिँदा श’व धेरै दिनसम्म अस्पतालमा बे’वारिसे बनेको थियो ।

युएई संग सम्बन्धित अन्य सामाग्रीहरु 

१. भिषा सम्बन्धी युएईको नयाँ नियम: मार्च एक अघि भिषा सकिएकाले फा’ईन तिर्न नपर्ने
२. युएईमा भाई’रल भईरहेको ‘अफिस का’ण्ड’ के हो? यस्तो छ सम्पूर्ण वास्तविकता
३. युएईको कानुनमा व्या’पक सुधार: अवि’वाहित जोडी पनि “लि’विङ्ग टुगे’दर” बस्न पाउने, म’दिरा उपभोग पनि खुला
४. युएईका प्रधानमन्त्रीले पनि लगाए परीक्षणका क्रममा रहेको कोरोना वि’रुद्धको चा’ईनिज खोप

अवरुद्ध भएको दस दिनपछि भेरीकरीडाेर सडक खुल्याे

Previous articleदिदीको गुना’सो: १४ वर्षमा त राम पनि वनबासबाट फर्किएका थिए, तिमी किन परदेशबाट आउँदैनौं भाइ ?
Next articleस्त’नलाई टा’इट र आक’र्षक बनाउने यस्ता छन् रो’चक तरिका