वैशाख २४, उज्यालो नेपाल- साईप्रसमा गए राती एक नेपाली विधार्थीको ह’त्या भएको छ । निकोसिया को इभ्रीचिउ गाउँमा एउटै घर मा बस्दै आएका नेपाली बिच झ’गडा हुँदा च’क्कु प्रहा’र गरि ह’त्या भएको हो । घरको काम विषयमा विवाद च’र्किएपछी च’क्कु प्रहार गरि ह’त्या गरेको बताइएको छ । अध्ययनका लागि साइप्रस आइपुगेका दुवै जना २१ वर्षका हुन् । मृत’क चितवन जिल्ला रत्ननगर नगरपालिका वार्ड नम्बर १२ , जमुनापुर निवासी विवेक अमगाई रहेको बताइएको छ।

स्थानिय मिडियाका अनुसार च’क्कु प्र’हार गरि ग’म्भीर घा’इते बनाए पछि आरोपीले स्थानिय प्रहरीमा सो घटनाको जानकारी दिदै आ’त्मसम’र्पण गरेका थिए । पी’डितलाई घटनास्थ’ल बाट प्रहरीले उ’द्दार गरि अस्पताल पुर्याउदा डाक्टरले मृ’त घोषणा गरेको बताइएको छ ।

प्रहरीले आ’रोपीलाई नियन्त्रणमा लिइ सकेको छ भने अदालतमा आज नै पेश गरेको छ । अदालतले ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको साईप्रस मेल को अनलाईन संस्करणले उल्लेख गरेको छ !
दुबईमा कोरोनाको कारण एक नेपालीको ज्या’न गयो
यूएई – यूएईको दुबईमा कार्यरत एक नेपालीको कोरोनाको कारण ज्या’न गएको छ । अर्घाखाँची घर भै १५ वर्षदेखि दुबईमा कार्यरत ४७ वर्षीय पुरुषको आइतबार ज्या’न गएको उहाँ कार्यरत कम्पनीले जनाएको छ । उहाँ वैशाख ५ गते अस्पताल भर्ना हुनुभएको थियो । स्वास फेर्न तथा ज्वरो आउने समस्या बढेपछि उहाँलाई सँगै बस्ने छिमेकीले अस्पताल पुर्याएका थिए । सुरुमा निमोनियाका कारण बिरामी भएको भन्दै अस्तर मेडिकलले उहाँलाई निमोनियाको औषधि दिएको थियो ।

धेरै असजिलो भएपछि दुबईको रशिद अस्पताल पुर्याइएको सहकर्मीहरुको भनाइ छ । उहाँलाई भेण्टिलेटरमा राखेर उपचार गराइएकोमा आइतबार साँझ ज्या’न गएको दूतावास स्रोतले जनाएको छ । सुरुमा निमोनिया देखिएर अस्पताल भर्ना भएका उनको कोरोना भाइरसको कारण ज्या’न गएको अस्पताललाई उद्धृत गर्दै परराष्ट्र सेवा कन्सुलर सेवाले परिवारलाई जानकारी दिएको छ ।

योसँगै यूएईमा एक हप्ताभित्र अर्घाखाँचीका दुई जनाको ज्या’न गएको छ । यसअघि आबुधावीमा कार्यरत सन्धिखर्क ६ जगताका सुशील भट्टराईको ज्या’न गएको थियो । भट्टराईको ज्या’न जानुको कारणबारे अनुसन्धान भैरहेको कम्पनीले जनाएको छ ।


