साइप्रसमा च’क्कु प्र’हार गरेर नेपाली द्वारा नेपालीको ह’त्या

वैशाख २४, उज्यालो नेपाल- साईप्रसमा गए राती एक नेपाली विधार्थीको ह’त्या भएको छ । निकोसिया को इभ्रीचिउ गाउँमा एउटै घर मा बस्दै आएका नेपाली बिच झ’गडा हुँदा च’क्कु प्रहा’र गरि ह’त्या भएको हो । घरको काम विषयमा विवाद च’र्किएपछी च’क्कु प्रहार गरि ह’त्या गरेको बताइएको छ । अध्ययनका लागि साइप्रस आइपुगेका दुवै जना २१ वर्षका हुन् । मृत’क चितवन जिल्ला रत्ननगर नगरपालिका वार्ड नम्बर १२ , जमुनापुर निवासी विवेक अमगाई रहेको बताइएको छ।

स्थानिय मिडियाका अनुसार च’क्कु प्र’हार गरि ग’म्भीर घा’इते बनाए पछि आरोपीले स्थानिय प्रहरीमा सो घटनाको जानकारी दिदै आ’त्मसम’र्पण गरेका थिए । पी’डितलाई घटनास्थ’ल बाट प्रहरीले उ’द्दार गरि अस्पताल पुर्‍याउदा डाक्टरले मृ’त घोषणा गरेको बताइएको छ ।

प्रहरीले आ’रोपीलाई नियन्त्रणमा लिइ सकेको छ भने अदालतमा आज नै पेश गरेको छ । अदालतले ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको साईप्रस मेल को अनलाईन संस्करणले उल्लेख गरेको छ !

दुबईमा कोरोनाको कारण एक नेपालीको ज्या’न गयो

यूएई – यूएईको दुबईमा कार्यरत एक नेपालीको कोरोनाको कारण ज्या’न गएको छ । अर्घाखाँची घर भै १५ वर्षदेखि दुबईमा कार्यरत ४७ वर्षीय पुरुषको आइतबार ज्या’न गएको उहाँ कार्यरत कम्पनीले जनाएको छ । उहाँ वैशाख ५ गते अस्पताल भर्ना हुनुभएको थियो । स्वास फेर्न तथा ज्वरो आउने समस्या बढेपछि उहाँलाई सँगै बस्ने छिमेकीले अस्पताल पुर्याएका थिए । सुरुमा निमोनियाका कारण बिरामी भएको भन्दै अस्तर मेडिकलले उहाँलाई निमोनियाको औषधि दिएको थियो ।

धेरै असजिलो भएपछि दुबईको रशिद अस्पताल पुर्याइएको सहकर्मीहरुको भनाइ छ । उहाँलाई भेण्टिलेटरमा राखेर उपचार गराइएकोमा आइतबार साँझ ज्या’न गएको दूतावास स्रोतले जनाएको छ । सुरुमा निमोनिया देखिएर अस्पताल भर्ना भएका उनको कोरोना भाइरसको कारण ज्या’न गएको अस्पताललाई उद्धृत गर्दै परराष्ट्र सेवा कन्सुलर सेवाले परिवारलाई जानकारी दिएको छ ।

योसँगै यूएईमा एक हप्ताभित्र अर्घाखाँचीका दुई जनाको ज्या’न गएको छ । यसअघि आबुधावीमा कार्यरत सन्धिखर्क ६ जगताका सुशील भट्टराईको ज्या’न गएको थियो । भट्टराईको ज्या’न जानुको कारणबारे अनुसन्धान भैरहेको कम्पनीले जनाएको छ ।

सुनको भाउ ५ सय रुपैयाँ बढ्यो

Previous articleवीरगञ्जमा थपिएका १७ संक्रमित एकै परिवारका सदस्य
Next articleकोरोनाले अर्थतन्त्र ध्वस्त भएको बेला डेड करोडको गाडी किन्दै पानी जहाज कार्यालय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।