रक्षा ब’न्धनमा भाइ चाहियो भनेर ४ छोरीले जि’द्दी गरेपछि ३ वर्ष भा’कल गरेर जन्मेका थिए सुशान्त

रक्षा ब’न्धनमा भाइ चाहियो भनेर ४ छोरीले जि’द्दी गरेपछि ३ वर्ष भाकल गरेर जन्मेका थिए सु’शान्त

शान्त सिंह राजपूत चार छोरीपछि जन्मिएका एक्ला छोरा थिए । ४ दिदीहरुलाई भाइ बिना रक्षा ब’न्धन ख’ल्लो लागेपछि छोराको चाहान बढेको थियो । सुशान्तका पिता केके सिंहले मिडियासँग कुराकानी गर्दै परिवार भित्रको र’हस्य खोल्दै भने, ”३ वर्ष भा’कल गरेर जन्मेको छोरा हामीभन्दा पहिले गयो । जसका लागि यति धेरै भा’कल गरिन्छ उनीहरुमाथि नै त्यस्तै हुन्छ ।”

सुशान्तका पिता केके सिंहले भारतीय सञ्चार माध्यमसँग आफ्ना छोराबारे कुरा गर्दै भने हामी सुशान्तलाई भगवानको उपहार मान्थ्यौँ तर भगवान्ले नै छिट्टै छाडेर गए । कुराकानीका क्रममा खुल्दै गएका केकेले भने, “अरु बेला वा’स्ता नभएपनि दिवाली ख’ल्लो लाग्ने गर्थ्यो,छोरीहरुले भाइको रहर गरेपछि हामीले भा’कल गरेर उस्लाई जन्माउको हौं”!

 

View this post on Instagram

 

Father pays homage OM Shanti #SushantSinghRajput prayer meet at his house in #patna #ripsushantsinghrajput #instalove ##movies ❤️

A post shared by Manav Manglani (@manav.manglani) on

सुशान्तको बुबा के के सिंह राजपुतले भारतको टड्का बलिउडसँग कुरा गर्दै उनको बारेमा धेरै र’हस्यहरु खोलेका छन् ।उनले भने, सानो हुदाँ मनमा केहि कुरा राख्न सक्दैनथ्यो । सबै कुरा दिदीलाई र मलाई सुनाउँनै पर्थ्यो । उनले सुशान्त र अंकिताको जोडी पवित्र रिश्तामा खुब जमेको बताएका छन् । अंकिता हामीलाई सा’न्तवना दिन मुम्बई मात्र हैन सुशान्तलाई अन्तिम पटक बिदाई गर्न पटना पनि आएकी थिइन् ।

म सुशान्तको जीवनमा भएका साथीहरु मध्ये अंकितालाई मात्र चिन्छु । कृति सनोनसँग पनि मेरो अ’न्तिम सं’स्कारको बेलामात्र भेट भएको हो । मैले उस्को बिहेको बारेमा कुरा गरेको थिए । उस्ले कोरोनाको म’हामा’रीको बिचमा बिहे गर्दिन यो साम्य होस अनि मात्र बिहे गर्छु भनेको थियो । २०२१ मा हामी उस्को बिहे गर्दिने सोचमा थियौं ।

इन्स्टाग्राम’मा अम’र सुशान्त सिंह राजपूत

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निध’नपछि उनका प्रशंसकहरु उनको यादमा डु’बिरहेका छन् । उनको नि’धन भएको ११ दिनभन्दा बढी भइसक्दा पनि प्रायः उनको नि’धनलाई स्वीकार गर्न सकिरहेका छन् । सामाजिक सञ्चाल, सञ्चार माध्यम जताततै उनको बारेमा लेखिएका पोस्ट्हरु देख्न सकिन्छ ।

यसैबीच, सुशान्तलाई इन्स्टाग्राममा अ’त्यधिक फलो गर्न थालिएको छ भने सुशान्त सिंहजस्ता तीक्ष्ण दिमाग र अभिनयमा पोख्त कलाकारले किन आ’त्मह’त्या गरे त ? भन्ने विषयमा त बलिउडमा त’हल्का नै म’च्चिएको छ । नेपोटिज्ममाथि उठिरहेका प्रश्न, गुटबाजीका कुरा र बलिउडका ठूलाबडाको रा’जका बारेमा खुलेर वि’रोध समेत हुन थालेको छ ।

पछिल्ला दिनहरुमा सुशान्तको इन्स्टाग्राममा तीव्र गतिमा फलोअर्स बढिरहेको छ भने बलिउडका अन्य कलाकारको फलोअर्स घ’टिरहेको छ । सुशान्तको नि’धनपछि २ मिलियन फलोअर्स बढेको छ । उनको जुन १४ सम्म ११.८ मिलियन फलोअर्स थियो भने अहिले १३ मिलियन फलोअर्स पुगेको छ ।

सुशान्तको आ’त्मह’त्यापछि उनको सामाजिक सञ्जाल इन्स्टाग्रामको बायोमा ‘रि’मेम्बरिङ’ शब्द जोडिएको छ । उनको नि’धनपछि इन्स्टाग्रामका पुराना भिडियो तथा तस्बिरहरु हेर्दै उनका प्रशंसकहरुले उनलाई याद गरिरहेका छन् । उनको निधन भएको पाँच दिनपछि उनको अ’काउन्ट ‘मेमोरी’ बनेको छ ।

२०८० सालमा चाडपर्व ढिला: तिज असोजमा तिहार कार्तिक अन्तिममा

Previous articleभारतका विशाल गुप्तालाई मित बहादुर दमाई बनाएर नेपाली नागरिकता
Next articleहोसियार !!! नेपाल जाने टिकट मिलाइदिन्छु भन्दै ठग्न सक्छन, विचार गरौ र दूतावासको मात्र भर परौ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।