बला’त्कारी सं’गठन (रे’पर एसो’शिएसन) बनाउने व्यक्ति प्रहरी फ’न्दामा
काठमाडौँ — सामाजिक सञ्जा’ल फेसबुकमा बला’त्कारी समूह (रे’पर एसो’शिएसन) बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको सा’इबर ब्यू’रोले सामाजिक सञ्जा’ल फेसबुकमा बला’त्कारी संग’ठन नामक पेज र समूह बनाउने नवीन बस्नेतलाई पक्राउ गरेको हो ।
(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here

ब्यू’रोका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालका अनुसार पक्राउ पर्ने बस्नेत प्यूठानको झिम्रुक गाउँपालिका–७ का स्थायी बासिन्दा हुन् । उनी पछिल्लो समय नवलपरासीको कावासोती नगरपालिकामा बस्दै आएका थिए । अर्यालका अनुसार १९ वर्षीय बस्नेतलाई प्रहरीले पक्राउ गरेर थप अनु’सन्धानका लागि काठमाडौं ल्याउन लागेको छ । उनीवि’रुद्ध काठमाडौंमा प्र’काउ पूर्जी जारी भएको थियो । बस्नेतलाई पक्राउ गर्नका लागि नवलपरासी र बर्दघाट सुस्ता पूर्वका प्रहरीले सहयोग गरेका थिए ।

प्रहरीका अनुसार सामाजिक स’ञ्जाल फेसबुकमा बनाइएको बला’त्कारी संग’ठन नामक फेसबुक पेज र समूहबाट बल’त्कारजस्तो ज’घन्य अप’राdh गर्न दुरु’त्साहन गर्ने, महिलालाई अ’पमा’न गरी है’रानी दिने, सामाजिक स’द्भाव, शिष्टा’चार विरु’द्धको सामग्री पो’ष्ट गर्ने, प्र’तिक्रिया जनाउनेलगायतका गति’विधि हुने गरेका थिए ।

पछिल्लो समय नेपालमा दैनिक ७ वटा बला’त्कारका उजु’री दर्ता हुने गरेका गृह मन्त्रालयले जनाएको छ । बझाङकी बालिका सम्झना का’मीको बला’त्कार र ह’त्या भएपछि पछिल्लो समय बला’त्कारीलाई मृ’त्युद’ण्ड दिनुपर्ने माग उठेका थिए । काठमाडौं लगायत मुलुकका विभिन्न सहरमा बला’त्कारीलाई क’डा कार’बाहीको माग गर्दै प्र’दर्शन भएका थिए ।

ती प्रद’र्शन भएपछि सामाजिक स’ञ्जाल फेसबुकमा बला’त्कारी सं’गठन नामक पेज बनेको थियो । जसको व्या’पक आ’लो’चना भएको थियो भने त्यसका सञ्चालकलाई का’रबाही गर्न प्रहरीलाई आग्रह गरिएको थियो ।
निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण


